२ शमूएल 13:37 - पवित्र बाइबल37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे। अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 अब्शालोम गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गएर शरण लिए। तर राजाले दिनदिनै आफ्नो छोरा अमनोनको निम्ति विलाप गरे। See the chapterसरल नेपाली पवित्र बाइबल37-38 अब्शालोम भागेर गेशूरको राजा अम्मीहूदको छोरो तल्मैकहाँ गए र त्यहाँ तीन वर्षसम्म बास गरे। दाऊदले धेरै दिनसम्म आफ्नो छोरो अमनोनको निम्ति विलाप गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अब्शालोम भागेर गेशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए। तर दावीद राजाचाहिँ आफ्नो छोरा अमनोनका निम्ति दिनहुँ विलाप गर्दैरहे। See the chapter |