Online Bible

- Advertisements -




२ शमूएल 13:35 - पवित्र बाइबल

35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, तिनीहरू आउँछन्‌ भनी मैले भनेझैँ राजकुमारहरू आइरहेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 योनादाबले दाऊदलाई भने, “ती हजुरका छोराहरू हुन्, मैले भनेझैँ तिनीहरू आइरहेका छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।”

See the chapter Copy




२ शमूएल 13:35

Follow us:

Advertisements


Advertisements