२ शमूएल 13:3 - पवित्र बाइबल3 अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तर दाऊदका दाजु शिमाहका छोरा योनादाब नाउँ भएका अमनोनका एक मित्र थिए, जो अत्यन्तै चतुर थिए। See the chapterसरल नेपाली पवित्र बाइबल3 तर उसको योनादाब नाम गरेको अत्यन्त चतुर मित्र थियो। दाऊदका दाजु शिमाहका छोरा योनादाब थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए। See the chapter |