Online Bible

- Advertisements -




२ शमूएल 13:29 - पवित्र बाइबल

29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 अनि अब्‍शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्‍नो खच्‍चरमा चढ़ेर घरतिर लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 चाकरहरूले अब्‍शालोमको आदेशअनुसार गरे र अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्‍ना खच्‍चरमा चढेर भागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्‍चरहरूमा चढेर भागे।

See the chapter Copy




२ शमूएल 13:29

Follow us:

Advertisements


Advertisements