२ शमूएल 13:23 - पवित्र बाइबल23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 दुई वर्षपछि अब्शालोमले सबै राजकुमारहरूलाई एफ्राइमको नजिक बाल-हासोरमा ऊन कत्रने उत्सवमा निम्तो दिए। See the chapterसरल नेपाली पवित्र बाइबल23 त्यसको दुई वर्षपछि अब्शालोमले एफ्राइम सहरको छेउ बाल-हासोरमा आफ्ना भेडाका ऊन कत्रने उत्सव मनाउँदा राजाका सबै छोराहरूलाई निम्तो पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए। See the chapter |