Online Bible

- Advertisements -




२ शमूएल 13:22 - पवित्र बाइबल

22 अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे अब्शालोमले राम्रो-नराम्रो कुनै कुरै गरेनन्। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 अब्‍शालोमले अमनोनलाई असल वा खराब केही भनेनन्‌। आफ्‍नी बहिनी तामारलाई बेइज्‍जत गरेको कारण अब्‍शालोमले अमनोनलाई घृणा गर्न लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 अमनोनले आफ्‍नी बहिनी तामारलाई गरेको बेइज्‍जतीका कारणले अब्‍शालोमले अमनोनलाई यति घृणा गर्थे कि उनले त्‍योसित बोल्‍न पनि छोडिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए।

See the chapter Copy




२ शमूएल 13:22

Follow us:

Advertisements


Advertisements