Online Bible

- Advertisements -




२ शमूएल 13:10 - पवित्र बाइबल

10 तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।” त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 जब तिनीहरू सबै गए, तब उनले तामारलाई भने, “खानेकुरा मेरो भित्री कोठामा ल्‍याऊ, र म त्‍यहाँ तिम्रो हातबाट खानेछु।” आफूले बनाएका रोटीहरू तामारले अमनोनकहाँ भित्री कोठामा लगिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तब उसले तामारलाई भन्यो, “रोटी मकहाँ ओछ्यानमा नै ल्‍याऊ र आफ्‍नै हातले मलाई खुवाऊ।” रोटी लिएर तिनी अमनोनछेउ गइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्।

See the chapter Copy




२ शमूएल 13:10

Follow us:

Advertisements


Advertisements