Online Bible

- Advertisements -




२ शमूएल 13:1 - पवित्र बाइबल

1 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 दाऊदका छोरा अब्‍शालोमकी तामार नाउँ भएकी एउटी सुन्‍दरी बहिनी थिइन्‌। अनि दाऊदका अर्का छोरा अमनोन तिनीसँग प्रेममा फसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 दाऊदको छोरा अब्‍शालोमकी तामार नाम गरेकी एउटी सुन्‍दरी विवाह नभएकी बहिनी थिई। दाऊदको अर्को एउटा छोरो अमनोन तिनीसित प्रेममा फस्यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 समय बित्दै गएपछि यस्तो भयो: दावीदका छोरा अमनोन तामारसँग प्रेममा फसे। तिनी दावीदका अर्का छोरा अब्शालोमकी सुन्दरी बहिनी थिइन्।

See the chapter Copy




२ शमूएल 13:1

Follow us:

Advertisements


Advertisements