२ शमूएल 12:7 - पवित्र बाइबल7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। See the chapterसरल नेपाली पवित्र बाइबल7 “त्यो मानिस तपाईं नै हुनुहुन्छ,” नातानले दाऊदलाई भने, “र परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मैले तँलाई इस्राएलका राजा बनाएँ र शाऊलको हातबाट बचाएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ। See the chapter |