२ शमूएल 12:29 - पवित्र बाइबल29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 त्यसैकारण दाऊदले सारा सेना जम्मा गरे, र रब्बा सहरमा गए, अनि त्यसलाई आक्रमण गरेर लिए। See the chapterसरल नेपाली पवित्र बाइबल29 तब दाऊदले सेना भेला गरे, रब्बामा गएर त्यसमाथि हमला गरे र त्यो कब्जामा लिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। See the chapter |