Online Bible

- Advertisements -




२ शमूएल 11:9 - पवित्र बाइबल

9 तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तर उरियाह आफ्‍नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर उरियाह घर गएनन्, त्‍यसको सट्टा राजमहलको मूल-ढोकामा राजाका पालेहरूसित सुते।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्।

See the chapter Copy




२ शमूएल 11:9

Follow us:

Advertisements


Advertisements