२ शमूएल 11:8 - पवित्र बाइबल8 तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।” उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 त्यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्ना खुट्टा धोऊ।” त्यो महलबाट निस्केपछि राजाले त्यसको पछिपछि उपहार पठाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल8 तब तिनले उरियाहलाई भने, “घर जाऊ र केही समय विश्राम गर।” उरियाह बिदा भए र दाऊदले उसको घरमा एउटा कोसेली पठाइदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो। See the chapter |