Online Bible

- Advertisements -




२ शमूएल 11:7 - पवित्र बाइबल

7 उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 अनि जब उरियाह आइपुग्‍यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्‍तो चलिरहेको छ भनी सोधे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 जब उरियाह आइपुगे, तब दाऊदले योआब र फौजको हालखबर र लडाइँ कसरी चलिरहेको छ भनी सोधपुछ गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे।

See the chapter Copy




२ शमूएल 11:7

Follow us:

Advertisements


Advertisements