Online Bible

- Advertisements -




२ शमूएल 11:5 - पवित्र बाइबल

5 र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 पछिबाट तिनले आफू गर्भवती भएकी थाहा पाइन् र त्यो खबर दाऊदकहाँ पठाइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्।

See the chapter Copy




२ शमूएल 11:5

Follow us:

Advertisements


Advertisements