Online Bible

- Advertisements -




२ शमूएल 11:4 - पवित्र बाइबल

4 दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 दाऊदले बतशेबालाई ल्‍याउन मानिसहरू पठाए र तिनीहरूले तिनलाई महलमा ल्‍याए र राजा तिनीसित सुते। (भर्खरै मात्र तिनको महिनावारीको शुद्धि भएको थियो।) त्‍यसपछि तिनी घर गइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्।

See the chapter Copy




२ शमूएल 11:4

Follow us:

Advertisements


Advertisements