२ शमूएल 10:5 - पवित्र बाइबल5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइन्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जब तिनीहरूमाथि गरिएको यो व्यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस्नु भनी दाऊदले हुकुम गरे। See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले घर जान औधी लाज माने। जब दाऊदले तिनीहरूमाथि यस्तो गरिएको खबर पाए, तब तिनीहरूलाई दाह्री फेरि नबढुञ्जेल यरीहोमा बस्न खबर पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्नू, तब मात्र फर्केर आउनू।” See the chapter |