२ शमूएल 10:1 - पवित्र बाइबल1 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 केही समयपछि अम्मोनीहरूका राजा मरे, र उनका छोरा हानूनले राज्य गर्न लागे। See the chapterसरल नेपाली पवित्र बाइबल1 केही दिनपछि अम्मोनका राजा नाहाश मरे र तिनको छोरो हानून राजा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए। See the chapter |