२ शमूएल 1:8 - पवित्र बाइबल8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें। See the chapterसरल नेपाली पवित्र बाइबल8 उनले मलाई ‘तँ को होस्’ भनी सोधे र ‘म एक अमालेकी हुँ’, मैले भनें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’ See the chapter |