२ शमूएल 1:3 - पवित्र बाइबल3 दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?” त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आइस्?” त्यसले भन्यो, “म इस्राएली छाउनीबाट भागिआएको हुँ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।” See the chapter |