२ शमूएल 1:27 - पवित्र बाइबल27 बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण27 “महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्ट भए।” See the chapterसरल नेपाली पवित्र बाइबल27 “वीर योद्धाहरू ढलेका छन्, तिनीहरूका हात-हतियार बेकामका भई त्यागिएका छन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्ट भएका छन्!” See the chapter |