२ शमूएल 1:25 - पवित्र बाइबल25 “बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल25 “वीर सिपाहीहरू ढलेका छन्, तिनीहरू लडाइँमा मारिएका छन्। डाँडामा जोनाथनको लाश लडिरहेको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्। See the chapter |