Online Bible

- Advertisements -




२ शमूएल 1:20 - पवित्र बाइबल

20 गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर, ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 “गातमा यो कुरा नसुनाऊ, अश्‍कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्‍तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 यो कुरा गातलाई नसुनाऊ अथवा अश्‍कलोनको सडकमा भनी नहिंड्। पलिश्‍ती नारीहरूलाई खुसी नतुल्‍याऊ; मूर्तिपूजकका छोरीहरू रमाउन नपाऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 गातको सहरमा यो कुरा नभन्‍नू, न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।

See the chapter Copy




२ शमूएल 1:20

Follow us:

Advertisements


Advertisements