२ शमूएल 1:15 - पवित्र बाइबल15-16 तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफैं हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा तँ दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तब तिनले आफ्ना मानिसहरूमध्येको एक जनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो। See the chapterसरल नेपाली पवित्र बाइबल15 तब दाऊदले आफ्नो एक जना मानिसलाई बोलाएर त्यस अमालेकीलाई मार्ने आज्ञा दिए। त्यस मानिसले त्यस अमालेकीलाई प्रहार गर्यो र मार्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्यो। See the chapter |