२ शमूएल 1:13 - पवित्र बाइबल13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?” त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा, एक अमालेकी हुँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।” See the chapterसरल नेपाली पवित्र बाइबल13 त्यो खबर लिएर आउने केटालाई दाऊदले सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक अमालेकी हुँ; तर म तपाईंको देशमा बस्छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।” See the chapter |