२ पत्रुस 3:8 - पवित्र बाइबल8 यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो। See the chapter |