२ पत्रुस 3:3 - पवित्र बाइबल3 तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, See the chapterसरल नेपाली पवित्र बाइबल3 सबैभन्दा पहिला तिमीहरूले बुझ्नुपर्छ कि आखिरी दिनमा आफ्नै छाडा चालमा चल्नेहरू निक्लिआउनेछन्। तिनीहरूले तिमीहरूको खिसी गरेर भन्नेछन्, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्। See the chapter |