Online Bible

- Advertisements -




२ पत्रुस 3:1 - पवित्र बाइबल

1 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 प्रियहरू, यो तिमीहरूलाई लेखेको दोस्रो पत्र हो। यी पत्रमा यिनै कुराहरूको सम्‍झना गराएर तिमीहरूका मनमा चोखा विचारहरू जगाउन खोजेको हुँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।

See the chapter Copy




२ पत्रुस 3:1

Follow us:

Advertisements


Advertisements