Online Bible

- Advertisements -




२ पत्रुस 2:8 - पवित्र बाइबल

8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 (ती मानिसहरूका माझमा बस्‍दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्‍दा र सुन्‍दा, तिनी आफ्‍नो धार्मिक आत्‍मामा व्‍याकुल हुन्‍थे।)

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 ती असल मानिस यस्‍ताहरूका बीच बसेका थिए र दिनहुँ त्‍यस्‍ता नराम्रा कुराहरू देखे, सुने अनि उनको सोझो मन मानिसहरूका नराम्रा कामबाट छियाछिया भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।)

See the chapter Copy




२ पत्रुस 2:8

Follow us:

Advertisements


Advertisements