Online Bible

- Advertisements -




२ पत्रुस 2:7 - पवित्र बाइबल

7 तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले दुष्‍टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमेश्‍वरले आफ्‍ना अघि ठीक ठहरिएका लोतलाई चाहिँ जोगाउनुभयो। उनले छाडा मानिसहरूका घिनलाग्‍दा चालचलनबाट दु:ख पाएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए।

See the chapter Copy




२ पत्रुस 2:7

Follow us:

Advertisements


Advertisements