Online Bible

- Advertisements -




२ पत्रुस 2:11 - पवित्र बाइबल

11 सवर्गदूतहरू यी झूटा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झूटा शिक्षकहरूलाई दोषारोपन गर्दैनन् अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तर स्‍वर्गदूतहरू शक्ति र सामर्थ्‍यमा अझ उच्‍च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्‍दापूर्ण दोष दिँदैनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 स्‍वर्गदूतहरू यी झूटा शिक्षा दिनेहरूभन्दा धेरै शक्तिशाली र महान् छन् र पनि प्रभुका अघि झूटा शिक्षकहरूलाई होच्‍याएर दोष लाउँदैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 स्वर्गदूतहरू, तिनीहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्।

See the chapter Copy




२ पत्रुस 2:11

Follow us:

Advertisements


Advertisements