२ राजा 9:9 - पवित्र बाइबल9 म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल9 इस्राएलका राजा यारोबाम र बाशाका परिवारलाई जसो गरेथें, त्यसका परिवारलाई म त्यसै गर्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु। See the chapter |