२ राजा 9:3 - पवित्र बाइबल3 तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ र भन, ‘परमप्रभु यसो भन्नुहुन्छ; तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्क।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब यो भुँडुल्कोको तेल तिनको शिरमा खन्याएर यस्तो घोषणा गर, ‘परमप्रभु, यसो भन्नुहुन्छ: म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु’। तब ढोका खोलेर भाग। ढिलो नगर।” See the chapterसरल नेपाली पवित्र बाइबल3 र उनको टाउकोमा यो तेल खन्याएर यसो भन, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु।’ त्यसपछि तुरुन्तै त्यहाँबाट निस्केर भाग।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!” See the chapter |