Online Bible

- Advertisements -




२ राजा 9:28 - पवित्र बाइबल

28 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 तिनका सेवकहरूले तिनको लाश रथमा यरूशलेममा लगेर दाऊदको सहरमा तिनका पित्रहरूसित तिनकै चिहानमा गाड़े।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 उनको लाश उनका अधिकृतहरूले रथमा लिएर यरूशलेममा पुर्‍याए र दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे।

See the chapter Copy




२ राजा 9:28

Follow us:

Advertisements


Advertisements