Online Bible

- Advertisements -




२ राजा 7:7 - पवित्र बाइबल

7 अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यसैकारण उनीहरू साँझमा आफ्‍ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्‍यान बचाएर भागेका थिए। छाउनी पनि त्‍यसै लथालिङ्गै थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसकारण त्‍यस बेलुका अरामीहरू आफ्‍ना प्राण बचाउन तम्‍बु, घोडा, गधा र छाउनी जस्‍ताको तस्‍तै छोडेर भागेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे।

See the chapter Copy




२ राजा 7:7

Follow us:

Advertisements


Advertisements