२ राजा 7:5 - पवित्र बाइबल5 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्यहाँ एउटै मानिस पनि देखेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 रात पर्दैथ्यो, तिनीहरू अरामी छाउनीमा गए। छाउनीमा पुग्दा त्यहाँ कोही पनि थिएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। See the chapter |