२ राजा 7:3 - पवित्र बाइबल3 शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं? See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अब त्यस सहरको मूल ढोकानेर बस्ने चार जना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्जेल किन बस्ने? See the chapterसरल नेपाली पवित्र बाइबल3 सामरियाको मूल-ढोकाबाहिर चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “किन हामी नमरेसम्म यहाँ पर्खिबस्नू? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सहरको मूलढोकामा चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्ने? See the chapter |