२ राजा 6:2 - पवित्र बाइबल2 यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।” एलीशाले उत्तर दिए, “राम्रो, जाऊ अनि त्यसै गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यर्दन नदीमा हामी जाऔं, जहाँ हरेकले काठ पाउन सक्छ, र हामी त्यहाँ आफ्ना निम्ति बस्ने घर बनाऔं।” तिनले भने, “जाओ।” See the chapterसरल नेपाली पवित्र बाइबल2 हामीलाई यर्दनमा गई केही रूख काट्ने अनुमति दिनुहोस्। हामीले बस्नको लागि एउटा घर बनाउनेछौं।” “हुन्छ,” एलीशाले उत्तर दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” एलीशाले भने, “जाओ।” See the chapter |