Online Bible

- Advertisements -




२ राजा 5:9 - पवित्र बाइबल

9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यसैले नामान आफ्‍ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 नामान आफ्‍ना रथ र घोडाहरू लिएर एलीशाको घरमा गए र ढोकामा अडिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए।

See the chapter Copy




२ राजा 5:9

Follow us:

Advertisements


Advertisements