२ राजा 5:4 - पवित्र बाइबल4 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 नामान आफ्ना मालिककहाँ गएर इस्राएलबाट ल्याएकी त्यस ठिटीले भनेको कुरा बताइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल4 यो कुरा सुनी नामान राजाकहाँ गए र त्यस ठिटीले भनेको कुरा राजालाई सुनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए। See the chapter |