Online Bible

- Advertisements -




२ राजा 5:2 - पवित्र बाइबल

2 अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्‍याएका थिए, र त्‍यसले नामानकी पत्‍नीको चाकरी गर्थी।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 इस्राएलमाथि गरेको एउटा आक्रमणमा अरामीहरूले एउटी सानी इस्राएली ठिटीलाई कैद गरी लगेका थिए र त्‍यो नामानकी स्‍वास्‍नीको चाकरनी भएकी थिई।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी।

See the chapter Copy




२ राजा 5:2

Follow us:

Advertisements


Advertisements