Online Bible

- Advertisements -




२ राजा 4:7 - पवित्र बाइबल

7 तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्‍यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्‍नेछौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि तिनी अगमवक्ता एलीशाकहाँ गइन्। उनले भने, “जैतुनको तेल बेचेर आफ्‍नो सबै ऋण तिरिहाल। त्‍यसपछि पनि तिम्रा छोराहरूसहित तिम्रो जीविका चलाउन पुग्‍दो पैसा हातमा रहनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरा बताइन्। अनि तिनले भने, “जाऊ, गएर त्यो तेल बेचेर आफ्नो ऋण तिर। उब्रेकोबाट तिमी र आफ्ना छोराहरूसित जीविका चलाउन सक्नेछौ।”

See the chapter Copy




२ राजा 4:7

Follow us:

Advertisements


Advertisements