२ राजा 4:3 - पवित्र बाइबल3 तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 एलीशाले भने, “गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्काहरू मागेर ल्याऊ। थोरै मात्र नमाग। See the chapterसरल नेपाली पवित्र बाइबल3 “आफ्ना छिमेकीहरूकहाँ गएर जति सक्छौ, रित्ता ढुङ्ग्राहरू पैँचो लिएर आऊ,” एलीशाले तिनलाई भने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 एलीशाले भने, “चारैतिर गएर तिम्रा छिमेकीहरूबाट आफ्ना निम्ति सक्दो रित्ता भाँडाहरू बटुल। See the chapter |