२ राजा 3:9 - पवित्र बाइबल9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यसैले इस्राएलका राजा यहूदाका राजासँग र एदोमका राजासँग गए। तिनीहरू सात दिनसम्म घुम्दै हिँड़ेपछि, सेनाको आफ्नै लागि र भारी बोक्ने पशुहरूका निम्ति पानी खतम भयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 यसरी योराम राजा, यहूदा र एदोमका राजाहरू बाटो लागे। सात दिन यात्रा गरेपछि तिनीहरूको पानी सिद्धियो। मानिस वा भारी बोक्ने पशुहरूका निम्ति एक थोपो पिउने पानी पनि रहेन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन। See the chapter |