२ राजा 3:5 - पवित्र बाइबल5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तर आहाब मरेपछि मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए। See the chapterसरल नेपाली पवित्र बाइबल5 तर इस्राएलका राजा आहाब मरेपछि मेशाले इस्राएलको विरुद्धमा विद्रोह गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे। See the chapter |