Online Bible

- Advertisements -




२ राजा 3:3 - पवित्र बाइबल

3 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तापनि नबातका छोरा यारोबामले इस्राएललाई गर्न लाएका पापहरूमा तिनी लागिरहे, र तिनी तीबाट फर्केनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तापनि आफू अघिका राजा नबातको छोरो यारोबामले झैँ उनले इस्राएललाई पाप गर्न लाए र त्‍यो गरिरहे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्।

See the chapter Copy




२ राजा 3:3

Follow us:

Advertisements


Advertisements