२ राजा 3:2 - पवित्र बाइबल2 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए। See the chapterसरल नेपाली पवित्र बाइबल2 उनले बाह्र वर्ष सामरियामा राज्य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर उनी आफ्ना बुबा वा आफ्नी आमाजस्ता खराब भएनन्। आफ्ना बुबाले बाल-देवताको पूजा गर्न बनाएको मूर्ति उनले ढालिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहको दृष्टिमा दुष्टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए। See the chapter |