२ राजा 2:7 - पवित्र बाइबल7 अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुशरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा अड़िएको ठाउँतिर हेर्दै निकै टाढ़ामा उभिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 पचास जना अगमवक्ताहरूले तिनीहरूलाई यर्दनसम्म पछ्याए। नदीको छेउमा एलिया र एलीशा अडिए र पचास जना अगमवक्ताहरू केही टाढा उभिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए। See the chapter |