Online Bible

- Advertisements -




२ राजा 2:3 - पवित्र बाइबल

3 बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।” एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 बेथेलमा अगमवक्ताहरूको दलले एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 त्‍यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रा स्‍वामीलाई तिमीदेखि छुट्ट्याई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” “हो, म जान्‍दछु,” एलीशाले भने, “तर यसबारे कुरा नगरौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”

See the chapter Copy




२ राजा 2:3

Follow us:

Advertisements


Advertisements