Online Bible

- Advertisements -




२ राजा 2:24 - पवित्र बाइबल

24 एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 एलीशाले फर्केर तिनीहरूलाई हेरे र परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा माऊ भालु निस्‍केर बयालीस जना केटाहरूलाई फहराएर टुक्रा-टुक्रा पारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब तिनले फनक्‍क फर्केर तिनीहरूतिर हेरे। अनि तिनले याहवेहको नाममा तिनीहरूलाई सरापे। तब जङ्गलबाट दुई वटा माउ भालु निस्के। अनि ती केटाहरूमध्ये बयालीस जना केटाहरूलाई चिथोरेर मारे।

See the chapter Copy




२ राजा 2:24

Follow us:

Advertisements


Advertisements