२ राजा 2:20 - पवित्र बाइबल20 एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।” मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तिनले भने, “एउटा नयाँ बटुको मकहाँ ल्याओ, र त्यसमा नून हाल।” यसैले तिनीहरूले त्यो ल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल20 एलीशाले आज्ञा गरे, “एउटा नयाँ कचौरामा केही नुन हालेर मकहाँ ल्याओ। तिनीहरूले त्यसै गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए। See the chapter |